Jump to content

Page:Shakuntala.pdf/235

From Nepali Proofreaders
This page has not been proofread

'भन्दै दुवै विजयका करबीच पारी ।
कैदीसमान परिरम्भणले सिँगारे ॥
(५२)

के के भर्नूसरि भयो तर हाब्द खोजिन्‌ ।
केही मिलेन, अनि मूक-मिठास नन्दी ॥
आनन्दका नजरमा प्रिय साथ पाई |
ती राखिइन्‌ कनक-आसनमी सजाई ॥
(५३)

रानी भयौ अब भनीकन साच बस्दा ।
बाजा ब्रजे मधुर गदगद भ्री बतास ॥
त्यौ शब्दसाघ तर नेत्र झल्याँस्स खुल्दा ।
सुन्छिन्‌ घनञ्च पहिलो वनभित्र घण्टा ॥
जो प्रातको मधुर इवास लिएर बज्छन्‌ !
(५४)