This page has not been proofread
(५)
कठै मुटुभित्र
काँढा कन आयो
कस्तो गाँठो पारी
केले समायो ।
(६)
भाँचिएको हाँगा
वैलन मुना छैँ ।
केश तिम्रो कछ
पहिलै टुना झैँ ॥
(७)
जलको तालमा हेरी
साँझ झैँ ढल्कन्छयौ
तारा बिन्दुकोसमा
लिई झल्कन्छयौ ॥
(८)
आँखा भुइँमा खस्छन्
पलक ओरालो ।
जीवन बाटो बन्छ
कहाँ भिराली ॥
(९)
कठै लूनी रानी, पैले नबोली
ड्च्छा तिम्रो हामी