This page has not been proofread
(त)
(१)
क्यान लूनी रानी ? क्यान गलेकी ?
हेलम्बाले सोध्छिन् "त्यस्ती फुलेकी !"
(२)
कठै ! लूनी रानी
धपधप बलेकी ।
पीली पीली पात झैँ
कस्ती वैलेकी ?
(३)
गुलाफ खोड् छोरी !
तिम्रो गालमा ?
रङ्ग बेले जस्ती
साँगको तालमा ।
(४)
कल्ले चोख्यो रानी
पानी नानीको ।
बादल मर्छु भन्छ
अँधेरः खानीको ।