Jump to content

Page:Luni.pdf/58

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हेलम्बूको गुम्बा कहालिन्‌को खम्बा ह्लामा गरी जम्बा पठाक लानलाई । नत्र लूनीलाई कोयली आर्को छैन ! नत्र लूनी फूलफूल गल्छिन्‌ बन्दै मैन नत्र यिनको मनमा हुने छैन छै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हेलम्बूको गुम्बा
कहालिन्‌को खम्बा
ह्लामा गरी जम्बा
पठाक लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन्‌ बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"

(११)
आए लामा डोले
ल्याम्बो म्याम्बो डोले
फ्रापन रल्लर खोले
ह्लासा शहरमा ।
आए डोली कपन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।

(१२)
लागे लामा डोले
ल्याम्बो म्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।

(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।