Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/81

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} राति फाँटभरमा कुहिराको राश लाग्दछ घोर मजाको । हेरदा शिखरबाट बिहान देखिने सब कपास-समान ॥ {{pcn|(८)}} मानियो सरस चाड तिहार तापनू छ अब खालि पहार । घाममा बस र पुस्तक फ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(७)
राति फाँटभरमा कुहिराको
राश लाग्दछ घोर मजाको ।
हेरदा शिखरबाट बिहान
देखिने सब कपास-समान ॥

(८)
मानियो सरस चाड तिहार
तापनू छ अब खालि पहार ।
घाममा बस र पुस्तक फोऊ
पाठ घोक, पहिला तिमी होऊ ॥

(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो । -लेखक)