This page has not been proofread
जसनिम्ति वसुन्धरा सन ।
पतिको मान दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सन ।
नहुँदा आज शकन्तला त्यहाँ ॥
(५)
जसको विजयी छटा थियो ।
अन आँखा जलले भिजाउँछन् ॥
उरका सनका महारवि ।
अन ती बादल झैं रसाउँछन् ॥
(६)
महलै पनि निर्सिईकन ।
घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
अन भज्छन् विरहानला$तप ॥
(७)
पृथिवीभरका अधीश्वर ।
जसका द्वार महेन्द्र आउँथे ॥
अन ती वननीच एकला ।
दिन नै याचक झैं निताउँथे ॥
सपनासरि द्रव्य सुन्दर ।
अन मागी वनकी शकन्तला ॥
(८)
कि त लाख रहेछ माधुरी ?
वनकी ती दृहिताभरी त्यहाँ ?
सपयोधि सशस्य मेदिनी-
कन त्यागी किन हिँड्दथे तिनी ?
(९)
सन प्यास हटाउने नृप ।
जनको स्वर्गसमान भूमिमा ॥
अन प्यास लिई नमेटिने ।
किन दुःखी वनमा गई बने ?
(१०)