Jump to content

Page:Shakuntala.pdf/173

From Nepali Proofreaders
This page has not been proofread
पञ्चदश सर्ग

विघुका कुलका शिरोमणि ।
छन्‌ फेरि प्रभा समुज्ज्वला ॥
छ व्योमका मनि ।
तिमिरै नागिँदिने महाकला ॥
(१)

अग हेर उनै विषादले ।
अति निस्तेज बनी पला पना ॥
मुखको छवि त्यो कही मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन्‌ त्यहाँ ॥
(२)

जुन हात उद्दारतासँग ।
घन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)

जब चन्द्र सुचारु तारक ।
नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन्‌ ।
॥ छवि माग्छन्‌ नृपका दुवै कर ॥
(४)