This page has not been proofread
भन विन्ति सुश्न म मर्दछु ।
निदुरी तिमी नहुने खुला ॥”
यति बातसाथ प्रियम्वदा ।
तब भन्दछिन् रतिका कथा ॥
(६४)
“वन नस्दथन् ककिन अप्सरा ।
छ दुहिता संकमातति “देशकी ॥
।
अलकापुरी सुख ऐशकी ?
सुर-सौखमा सब राज्दछिन् ।
किन नस्दधिन् वनमा भुली !
मृदु रेशमी रँग ' रड्गिला ।
वसनोज्ज्वला सन झल्मली ॥
घन नादुखिन् घधन-नाहली ।
नली क यशले बली ॥
गजमा डुला नन्दन ।
अब छन् हुने कति झल्मली ॥
तर हामिलाइ सुसारमा ।
नगले विनीत बनाउलिन् ॥
सुनमा जडीकन हीरक ।
जल ओठलाइ पिलाउनलिन् ॥
अनि शानमा नूपसिंहको ।
यस याललाइ झकाउलिन् ॥
अनि बातमा नित लोकको ।
सन कम्प हेर्न खुलाउलिन् ॥”
(६५)
तर गौतमी अति चाउरी ।
छ चुनाउ जौ मुख-मण्डल ॥
जब देखिइन् अनि यी करा ।
सब च्प भै दिलमै पसे ॥
सखि चञ्चला डरले यसो ।
घरमा सँभालिउँ झै पसे॥
(६६)