This page has not been proofread
रवि-बिम्बको तनु-रेखिता । अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली । रंग
पाउँछन्
हँसिला
यता ॥
कण
बाफका
रेँगेए
उता॥
छवि छिर्दछे, जल सूतमा । मृदु सर्सरे नखरी
बने ।
पुलका प्रशस्त नयाँ मुना ॥ सपनासरी सब प्रेमको । अब देखियो सब सिर्जना ॥ रँग बद्लिँदो छ मिही जहाँ । पतला बनेर विचित्रमा ॥ अलि शुभ्रतातिर ढल्किँदो । अलि चर्किँदो घन-पत्रमा ॥
(४३) तब भन्दछिन् वनकी सुता । मृदु-भाषिणी मृगमा "अन देख्दछस् सपना अहा ! कुन शब्दको
छ
यता ॥
यहाँ पता
?
रेखिए
?
कुन शब्दले दिन यो खुल्यो ? कुन
शब्दका
रँग
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?” (४४)
यति
भै सबेर चरासँग। वन-घोबिनी स्वरले उठी॥ अन आउँछन् सखि तीन ती । उनलाइ
भेट्न
(४५)
भनी
त्यहाँ॥
«छ त रात यो मन खल्बले । छ तरङ्गको छवि झल्मले ॥