This page has not been proofread
पर देखियो मुख दिव्यको ।
चिर
प्यासको
हंँसिलोपन ॥
मुख एकले जगतै खुली । सृजनै खुली मनमोहन ॥
(४र)
अन स्वर्ण यो अरुण-प्रभा । अघि सर्र रङ्ग फिँजारिँदो ॥ सुन धप्कियो सुरदेशको । छवि
लच्कियो
हिउँमा
रवि गोलिए र छिचोलिए ।
छुँदो ॥
घन रङ्गले रड ढङ्गले ॥ सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥ सब चित्रियो सुख स्वर्गको ।
सुरको
सुराहि
झझल्कियो ॥
हिउँ टल्कियो
सुन झल्कियो॥
रँग बल्कियो खग पल्कियो ।
रँगको घडा सुर-व्योममा । छविदार झल्ल छचल्कियो ॥ कति पोखियो जल रङ्गका । कति छिर्रबिः र छर्र भो॥
हिम-टाकुराहरु पार्श्वका । अन लाल छन् ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यूँझिए रँगका मधुरा$5कृति प्रकटीकृता ।
अति
स्पष्ट भो
सँग
देखियो
सफा ॥
वन-शैलमा ॥
अब झल्किए जलका कणा । मधुमालती मृदु पत्रमा॥ अन दृश्य चित्र विभिन्नता-
१६०
लिइ
स्पष्टता ॥