This page has not been proofread
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥ बिजुली चमक्क सुलोचन ।
स्वर
भर्दधे
(३५)
मुरलीभरी
तरु फुल्दछन् वन-मञ्जरीहरु
झुल्दछन् खग
॥
बोल्दछन् ॥
यमुना मुनाहरु छालका । मृदु नोलमा मुजुराउँथिन् ॥ (३६)
तब सामु गैकन सोद्धछिन् ।
प्रभुमा तिनी सपनातिरै ॥ “प्रभु प्रेमको कुन भाव हो? कुन दिव्य चारु प्रभाव हो ?”
(३७) प्रभु भन्दछन् “सुन सुन्दरी । ध्वनि जो बन्यो मुरलीभरी ॥ दुइमा हुने मृदु एकता । बन-वेलिका दिल झैं सटी॥ सित सत्यको रँगमा फुटी ।
रँग
मिल्नको
तुषिता
युति॥
जग-बागमा रस-राजको । राति गानमा प्रकटाकृति ॥
जुन जुन्किरीहरु बाल्दछन् ।
तमबीचमा दिलका प्रति॥ जल-पूर्णको तल ढल्किने । अनि झल्किने रसिलो गति ॥ संग फुलको सुरबागको । सम्झने करणेच्छुता ॥ सन सिर्जनाभर झल्किने । जल-बिन्दुको गहिरो पता ॥