जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आघै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
"के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।
[रद]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल कैँ बन्छे है ।”
रिन]
आमाले भन्दछिन्
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-
[२५]
“शहरको 'गुम्बुले'
यसको मन बिगान्यो ।
मोतीको दानाले
दौटा डील सिँगाच्यो !"
[२६]
“हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना ।
हीरा कैँ बुँद साना ।
परेला-डीललाई
निचोरी कर्दछन् ॥
'क्रमलमा एक लहर
गोलविन्दू बरबर छन्
क्वै फुटी बीचैमा
पानी छै पग्लन्छन् ।
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन् ।
र्णि
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन् ती बिचरी ।
[२०]
गम्बोजी भौं गाँठो
पर्दै छ भन्दछ-
'किन यो कर्कलो
रोए कै बन्दछ ?'
[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !
र्०]
रीसले मैले ता
फूल्कल धार कूल्काएँ ।
ला थाप् शिर भनेर
Page:Mhendu.pdf/13
Appearance
This page has not been proofread
