Jump to content

Page:Shakuntala.pdf/112

From Nepali Proofreaders
Revision as of 12:43, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥
कलड्कबाट पापको मलाई जो उडी पर ।"
(२२)

विनीत प्रार्थना दुबै मिलेर गर्दछन्‌ त्यहाँ ।
"नजीक कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
धकाइसम्म मर्दध्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुवर्ण तेजले डटी ॥
समान रष््मिको सदा चढेर टाकुरा ।
म काय नक तनानु ला आँकुरा ॥

दया भए प्रसन्नता हुन थियो कृतार्थमा ॥”
(२३)

यसो गुनेर भन्न “म आउँला यसो
अरण्यका यी सुचारु पुममा रमी॥
घरेर वस्त्र मामुली हिँडेर आज
राख सारथि प्रशस्त अश्व औ दल ॥
म वन्य मार्गको विहार चारु शीतल ।
शान्त ठाउँमा 'म छु' भनेर खल्बल ॥”
(२४)

यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
घरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माघपोसमा अनङ्ग झैं मनोहर ।
साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो पिए यान त्यो घुमेर सूत त्यो पर ।
(२५)

हराभरा अरण्यमा चरा टिपेर आँक्रा ।
घुराधुरा रँगीन-पढ्ख-फर्फर
जरा भिजीहरा ४40 किक सित त
हँदाुमर दह करै हुँदा ॥
पुरानु पड्ख पत्र झै जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए चिर्बिराउँदा ॥
(२६)