सरर शस्य-रोमिला
सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । सलील-छाल-घूँघरा,
0045 अबीर
सुगन्धसास-हर्हरा ॥
गले बनाउँदी हरा-भरा । ले छरी सुवर्णमा सुगन्ध दी॥
मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा । चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर ।
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
,
(३०)
उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।
'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥ चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी । छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥ न भोग पाइने यहाँ नटी विकाम वल्लरी । छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ
हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“ नयी अहा ! अहो !' प्रभो यहाँहाँ अघाउनु । थर
थर्र काँप्दछन् नसा
दुटी
उरु॥
छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु । बडा अघाउँदा सधैं न पीर बुभदछन् मिही ॥ अरर ! क्या
सँभालिए,
(३१)
थचक्क
"
मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वैधक । अहो ! उह् ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥ मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा । दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥
१०९