Jump to content

Page:Shakuntala.pdf/90

From Nepali Proofreaders
Revision as of 07:17, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread
नवम सर्ग
(पुष्वी)

छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
बसन्त छ परागमा, विहगका गला राममा ॥
प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
(१)

छ काग पनि कोयली 'को्ये' को शब्द ली ।
डटे तरु फुली नरम बैंसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥
(२)

कुरङ्गगवन रङ्ग भोजहुविहगना [हगका सङ्गमा ।
प्रसङ्ग घुइरा ।छिाजोटका रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(३)

वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
(४)