This page has not been proofread
दशम सर्ग गुणसुवर्णका
चहकदार
आढध
आकर ।
छन् नृपतिका
बर ॥
यश फिँजाउँदा विश्व नै भर। उदय स्वर्णका कान्तिसुन्दर ॥ न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी
त्यसै
७)
बन्छ
कातर ॥
समरसिंह ती उच्च शासन ।
गुण
पहाडका
कीर्ति-कानन ॥
ब्रीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा दडुली॥ गौरवी बनी उत्तमोत्तम । नृप नृसिंह छन् ती प्रजाकन ॥
(२)
तिमिर रूपको जात्रु नाशिने । शार समानका रशिम फैलिने ॥
पूर्व
सानुमा छन् दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन् रथ । कनक-कीर्तिको उच्च ती पथ॥
(२)
९३