This page has not been proofread
बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा । सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ (४१)
यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक । मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना । छ सूक्ष्म ललिताङ्गिनी वदनकी
(४२)
सुगन्धीपना ॥
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी । मिही मृदुल चालले श्रवण घोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी । तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥ (४३)
पि
९२९