This page has not been proofread
नवम सर्ग पुष्वी)
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । बसन्त छ परागमा, विहगका गला राममा ॥ प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा । विभाग वनका झुले मधुर रागका लागुमा ॥ छ काग पनि कोयली
0)
डटे तरु फुली
'को्ये' को शब्द ली ।
नरम बैंसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली । फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥ (र)
कुरङ्गगवन रङ्ग भोजहुविहगना [हगका सङ्गमा । प्रसङ्ग घुइरा
।छिाजोटका
रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत ढङ्गमा । उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥ (रो
वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥ ८४)
दश