आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन । हुँदो प्रफल्लवनमा पर्दा हँसीलो 0000 ष्प सुन्दर सफा मानो छ त्यहाँ ।
बास्ना नै जसको छ शान्ति003 (३४)
प्रभा
॥
आनन्द नै रूप छ॥
"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
टूना चारमुखी महा नृपतिका आनन्द॒ कारीगरी ॥ हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना बुठ्मका 1 थोरैमा जति छन् उनी अरु कहीँ नन् उज्याला हरि ॥ (३५)
आङ नानि ! शकुन्तला किन तिमी बस्छौ अबेरैतक ? यस्तो बेर गरी नआउनु बुभयौ राका-चकोरीसरि ॥ ठण्डा सत्नु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति । रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति (३६)
?”
सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
“कस्तो रात सफा छ हेर्नु त हवस्” भन्छिन् दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा । भन्छन् “रात सफा भएर न त्यहाँ छन् खान क्यै पातमा ॥” (३७)
फाँको सत्त् लगाउँदी वदनका कूना सफा पार्दछिन् । छोटी भैकन खान थोर सेतो झरी झार्दछिन् ॥ पुछ्दी फेरि यसो मुहार करले पाप राई कल्कल । ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी भार्दछिन् ? (३८)
यति बाद सुतिन् शकुन्तला । सपनामा चनमा सुनको दरबारमा उडी-
कन
हेर्दी
परीसँग ॥
नृपकीर्तिका
(३९)
रँग॥
मानो छ एक सपना मनको मलाई । आउन्न रङ्ग निपनातिर सत्य हाई ! हुन् कालिदास कवि नै कि त व्यास आई ।
राख्न् समस्त पद चित्रणमा सफाइ ॥
(४०)
[।