Jump to content

Page:Shakuntala.pdf/87

From Nepali Proofreaders
Revision as of 01:20, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने । रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥ हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। खोलामा पनि बग्छ रे सुन झझलभ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने ।

रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥ हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। खोलामा पनि बग्छ रे सुन झझलभल्‌ बालुवातुल्य रे ॥

रत्नै फन्दछ

(रर)

रे अनेक

छाना नैसुत

रँगको सारा बगैँचाभरी ।

अरे गजबको !” आँखा यहाँ चम्किए ॥

गर्छिन्‌ शान दुवै समुच्च करले, “आकाशभन्दा पनि । ठूलो रे, सुनको बिहानसरिको झल्फझल्‌ उँचा रम्य रे॥”

(२४)

भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन्‌ महान्‌ नीरमा । त्यो अत्युक्ति चन्द्रनभमा मुस्काउँदा छन्‌ मृदु ॥ हाँसिन्‌ सत्वर सति तत तारङ्ग ती बालको । टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥

(२५)

“बूढा छन्‌ त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?

हाम्रा कण्वपितासमान

वयका

सारा

कुराका

घनी

?

आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि

?"

जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ? (र६)

" भन्छिन्‌ एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ! हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल्‌ बने ती सबै ॥

ती बस्छन्‌ दरबारमा झिलिमिली आनन्दका सारमा । रानीलाइ

दिई

जुहार

कतिका हीराहरू हारमा ॥ (२७) भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी । पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥

धप्कादार जुहार झल्मल गरी: बस्छन्‌ नचाई परी । मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥

(सद)

दर