Jump to content

Page:Shakuntala.pdf/85

From Nepali Proofreaders
Revision as of 01:20, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "भ्रमरभित्रको मिष्ट भुन्भुन । छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥ जनक सुन्दछन्‌ बन्न गद्गद । सृजनमाघुरी-बीच षड्पद ॥ फो) शावल सिर्जना ईशले गरे । किन त ? बालका नृत्य हेर्न रे॥ सुख शिला भरी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

भ्रमरभित्रको मिष्ट भुन्भुन ।

छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥

जनक सुन्दछन्‌ बन्न गद्गद । सृजनमाघुरी-बीच

षड्पद ॥

फो)

शावल सिर्जना ईशले गरे । किन त ? बालका नृत्य हेर्न रे॥

सुख शिला भरी फुल्छ जिन्दगी । पयर पाउँदै नृत्य गानको ॥

र)

कुसुम-ओठमा नव्य नाद छन्‌ ।

छजत नृत्यका पाठ बन्दछन्‌ ॥ स्वप्न बोट झैं बनी । किरण केलीमा फुल्छ जिन्दगी ॥

0२)

भावना मिली बढ्न फुल्नको । मधुर वासना पाउँछिन्‌ तिनी ॥ मृदु प्रियम्वदा चारुचञ्चला। सखि तृतीय ती द्रेषहीनता ॥ पट)

मृद्‌ शकुन्तला छन्‌ चतुर्थ यी । दश-वसन्तकी

कान्तकुन्तला ॥

जल

शस्यतीरमा ॥

छनन छन्न छन्‌ छम्म छम्ममा ।

छचल्किने

५१५)

मधुर कुञ्जमा जून छकिँदा । झम्म झाँगमा पत्रपुञ्जमा ॥ विपिनका परी नाच गर्दथे ।

सरस

रङ्ग

भै

५६)

पत्र

हेर्दथे॥