This page has not been proofread
ललित चानले .लोलमञ्जुला ।
सरल शान्त छन् ती शकुन्तला ॥
हरिणनृत्यको रङ्ग
फुर्फुरेपना ।
कोपिलाबीच
चल्दथ्यो ॥
(५)
कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो ।
फूल भै शान्त1 कुल्दध्यो ॥
प्रकृतिमा मिली नाच्न पहर
आठ
छन्
॥
चम्चलेक्षण ॥
(६)
बाल-केलिको स्वर्णकाल छ ।
प्रौहको
जगत् धूलिजाल
छ॥
जनकभावले भू प्रकाशित । नव सिँगारले हुन्छ भूषित ॥
(७)
छ र अनन्तमा खेल्नको मन। रङ्गमञ्च
भो
स्निग्ध
प्राङ्गण ॥
चपल
गानमा
तारका
बसे॥
अवनि छन् भुरुङ् व्योम झिल्मिले । (5)
कुद र खेल हे वन्य बालहो ! मधुर गानले स्वर्ग बन्छ रे॥ सत्य फुल्छ रे हिल्छ चल्छ रे । मधुर शानमा खेल्छ डुल्छ रे॥
किनल्ये नव सिँगारः
(९) ड वसुन्धरा ।
रवि भजी ति नृत्य अप्सरा ॥
लय र तालमा तारका परी । हृदयकन्दरा
बस्दछन्
१०)
भरी ॥