Jump to content

Page:Shakuntala.pdf/81

From Nepali Proofreaders
Revision as of 01:20, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "(अनुष्दुप्‌) अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा । खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥ (४६) रानी पारी तिनैलाई ताज फूल बनाउँदै । सँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥ ५४७) वलु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(अनुष्दुप्‌)

अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।

खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥

(४६) रानी पारी तिनैलाई ताज फूल बनाउँदै । सँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥ ५४७)

वलुन्धरा कतै ताच्थे कतै “छम्‌ छम्‌ छनानना ।”

पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥ (ढ्द)

बिहा गरेर ती खेल्थे 'चाह' राजा बनीकन । रानी शकुन्तला बन्थिन्‌ प्रजा बन्धे अरू जन ॥

(४९) (शालिनी) यस्तै लीला बाल्यमा चारु खेली । मीठो पाई सौख्य जस्ती चोरी गाना मालिनीका उज्याली ।

बढदूथिन्‌

हाम्री (५०)

जूनै जूनैबाट मानो फूलै फूलैबाट

हवेली ॥

अप्सरारूपवाली ॥

कुँदेकी । मानो

ननेकी॥

राता गाला दीर्घ आँखा उज्याला । ' विश्वश्वी झैं प्रातमा चारुचाला ॥

(५१) बढ्थिन्‌ हाम्री ब्रालिका दिव्य राम्री । तोते

बोली

जस्तो

पारी

झुप्रोलाई

एक

अप्सरा

शब्द

घोली॥

खूप भारी (५२)

कुमारी॥

थुप्रो जुहार ।