हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । पूजा
गरेर
दिलले
जलसाथ
हेछौं॥
कल्पद्दुमादि जसमा लटरम्म (२८)
फुन्छन्॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
बिग्रिन्छ प्रौढहरुको जन बुद्धि सारा । वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥ त्यो कालमा शिशु अविकत शान्त हाँसी:।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)
त्यो इन्द्रको धनुपछाडि दगुर्न खोज्ने । देखेर
सत्य
खँँदिलो
नभबीच
उँचा ॥
यो जगमा
बनाउँ ॥
जो भावको गति छ त्यो यदि आज पाउँ । यौटा नयाँ निगम
(३०) खेली कँदेर छरिता पदसाथ नाची । हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरै कि भनेर ईश । आए बनेर शिशु गर्न सुचारु लीला ॥ (२१)
यो दुःखको जलधिमा यदि मिल्छ एक ।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥ तारा कतै छ तममा यदि जिन्दगीको । त्यो हो बसन्त मुजुरा, शिशुता शिखारु ॥ (३२):
सानी शकुन्त-सँगिनी हँसिली भएर ।
पन्छीहरूसँग मिलीकन बार बार ॥ उड्धिन् सुवर्णनभमा सुप्रभातभित्र । रङ्गीनपड्ख मनमाफिकले विचित्र॥ (३२)