This page has not been proofread
सप्तम सर्ग (उपजाति)
सानी उज्याली वेनबालिका ती । हालेर जादूमय स्वप्न जाली॥ बन्थिन् तरक्गीपट भाँति भाँति ।
अनेक राम्रा मृदु भाव
काती ॥
१.
हेर्थिन् वसन्ती कलिदार डाली ।
कल्लोल
झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा, उचाली ।
(र)
दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली॥
छन् वल्जरी नै उनलाइ आलि ।
चन्छन् हवाले मृदु अङ्ग चाली ॥
(३)
कल्लोलले निर्मल नृत्यवाली ।
नाला
बगेका
गिरिकुम्जभित्र ॥
वसन्त
झैं शब्द हुने -मुनामा ॥
भाषा छ तोते नवपल्लवीय । ८४)