Jump to content

Page:Shakuntala.pdf/68

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥ जीवना$5नन्दको कोमल स्पन्दन । ढुक्दुकाई छिटो त्रासले भो, नमार्‌ ॥ (र२) हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥ जीवना$5नन्दको कोमल स्पन्दन । ढुक्दुकाई छिटो त्रासले भो, नमार्‌ ॥

(र२)

हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । लाल

हिंसा

क्रूर

के

धराबीच

बुट्टा

बनी॥

शान्तिको सूचनातुल्य यो कान्तिमा ।

डस्दछस्‌

ईश्वरैको

मुटु

?

(२४)

योनि फेर्‌, योनि फेर्‌ शाक खाने बनी ।

मूल खाने बनी ले फलाहार मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो।

लाश

तँ॥

खाने

लुखी लाज छोडीकन ॥ (२५) हाय हा ! हाय हा ! हाय हा ! हाय हा!”

तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ ची चिचीँ चञ्चुले पक्क पानी भजी । फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥

(२६) गै उठाए त्यहाँ कण्वले: बालिका । आर््व आँखा हुँदी क्रूरका

देखिइन्‌ बालिका अप्सराकी त्यही ।

कुञ्जमा

फूलको

पापले ॥

-गर्दथिन्‌

क्रन्दन॥

त्रास संसारका दूर छाया बनी । बालको त्यो बिलौनाविषे आउँदा चित्तमा मेघका पड्ख झैं ।

सुस्तरी ॥

वारिवर्षा

(२७)

गरी

ती

(२५)

विलाप्थिन्‌

त्यहाँ ॥