जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । त्यस्तामा पनि शस्त्रश्ूप उसका छन् दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको ।
प्रैमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
(२९) रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन् लक्षण । डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर । हाम्रा कण्टक
दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥ (३०)
धोका हुन्न कहाँ कतै प्रकृतिमा है दिव्यताकी शिशु । बुभ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कसुमी मौरीपरी हाल्दछन् । जो मीठो मृदुभाव खौजहरुका मौनीहरू जान्दछन् ॥ (३१) पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी । हेर्चाहासित
बोलमा
मधुरता
खोजी
महान्
हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू ।
प्रेमको ॥
जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥”
(३र)
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी ।
हाँस्दै पङ्ख हुहाचगै कुसुम झै वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा उड्नालाइ
तयार
भर यसो थोरै उचाल्दी तन । भै
नजरमा
पानी
भरी
हेर्दछिन् ॥
(३३)
मौरी भझुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह । मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा “खान्छौ कि नानी ?” सरि । लाग्यो शावक चर्न चारु जननी जान्धी पिलाईवरी ॥ (३४)