Jump to content

Page:Shakuntala.pdf/58

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो । लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥ नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती । भागूँ क्यार अगाडिबाट उनको...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो ।

लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥

नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती । भागूँ क्यार अगाडिबाट

उनको

जस्तो गराई

कति ॥

फो)

धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी । अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥

मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।

केही कष्ट नभै वसन्त त्रातुमा आमा भइन्‌ मेनका ॥

देख्तामा शिशु काखमा

(१२)

युवतिको

राजर्षिमा ज्ञान भो ।

केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥ चाँडै नै तर अगिन शान्त हुने गो ठण्डा बनी क्यै अलि । हाँसे मुस्स सुधांशु झै घनहरू

थाड्ना बनेका दिन ॥

२)

औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।

गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥

सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।

देखी दङ्ग हुँदा झसङ्ग मनमा भस्के त्यहाँ ती ग्रषि ॥ (१४)

लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ? लौ

वुँहलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन्‌ ?

परेछ ! नारद डुबी मायाविषे विष्णुको ।

आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थ म उस्तै भएँ॥” (१५)

चुट्की दी चुचु! साथ चारु नयनीलाई

हेँसाईकन ।

“घाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥ पापा खोज्न म जान्नै जान्छु तपमा" भन्छन्‌ उठी ती त्राषि । थाड्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥ )