This page has not been proofread
उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥ नयन दिव्य सजीव झलक्क भो । हृदयमा रतिदीप झिलिक्क भो॥ धनु थियो शरुकुटी कुटी गर्न शारदर्शन । हृदय घायल पाउँछ स्पर्शन॥ रुधिर लाल झरेर । रँग लियो: वतन्तमा॥ त (७९) बढ अघिल्तिर भन्दछ लेखनी । बहुत चाख लिई तरुनो बनी ॥