This page has not been proofread
कि पर रेशमको घर चीनमा । मधुर किम्बु टिपेर पहाडमा ॥ अघर लाल गरीकन गाउने । युबतिका पद भन्नु मनोरम ? (६८) घनुष दिव्य रँगले भरी । र क झरी झरी ॥ विविध रङ्ग सिँगार लिने परी । शावल-पड्ख-मयूर-निवासिनी ॥ सुख झरीकन हेर्न जसो गरी । झिलिमिली शिखिपडङ्ख फिँजाउँछे ॥ मधुर नाच्न झमाझम माधुरी । अब चलिन् त्यसरी सुरसुन्दरी ॥ ८९) मलय मन्द समीर सुगन्धको न्धको । धन लिनाकन कोषको ॥ विकच सुन्दरतासँग निस्किँदा । मधुर हाव र भाव गरीवरी ॥ कुसुमिता लतिका वनकी परी । मुकुलदार विभूषणण झुम्किई ॥ नव चिया सिल ॥ उँदछन् नव बैंसको ॥ रंग सिंगार लिए पो सा कनक-पड्ख न माधुरी ॥ अब उही नखरासित नाच्दछिन् । (७०0) पयरको गति चारु छ मोहनी । मना भुइँमा मरणै पनि ॥ पयरस्पर्शा मिले अमृतै भनी । सकल अर्पणनिम्ति तयार छन् ॥ तदपि फेरि उठीकन भन्दछन् । “छुनु हरा नवजीवन बन्दछन् ॥" (७)