This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका । अधखुला कलिकासरि कोमल ॥ हृदय हाँरलनुल्ततहमा क सहित मात्र भए भरै ॥ (५०) तदपि एक छ शब्द बयानको । उ छ विचित्र अनिर्वचनीयता ॥ युग अनेक मिलिन्दबन भभनी। जसअगाडि बने बेपता ॥ (५१) पुमा 'शरद् क्रतुको विधुको रँग । ५वलिशासन ॥ रँग सोहिसमान छ। जुन चकोरमनोहरप्राण छ॥ 'झलकबीच अनन्त बन्यो पल । अब भझिलिक्क बनीकन मञ्जुल ॥ ५२) वदन मानव झैं तर तेजिलो । अमरपुष्पसमान अरू अघि ॥ झलक एक सुनाउँदध्यो यही । “सुरपुरी सुनले लटरम्म छ॥” ५३) अमृत ओज थियो सुकुमारिता । कुसुमका तमतनुबाट बनेसरि ॥ वदन रचनासरि । विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥ हा ) मृदुल अञ्चल क्रौज्च आुवाुना 1 गगनका गतिले जन्रियो॥ कुसुम पत्र सफासरि लत्रियो । मधुर फर्फर बीच प्रवातको ॥ (५५)