This page has not been proofread
उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥
नयन दिव्य सजीव झलक्क भो ।
हृदयमा रतिदीप झिलिक्क भो॥
कुटी गर्न शारदर्शन । थियो शरुकुटी हृदय घायल पाउँछ स्पर्शन॥
धनु
रुधिर लाल झरेर रँग लियो: त
(७९)
। वतन्तमा॥
बढ अघिल्तिर भन्दछ लेखनी ।
बहुत चाख लिई तरुनो बनी ॥