Jump to content

Page:Shakuntala.pdf/27

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ कति रचेर सुनाउँदथेँ ॥ जलका खुँघुराहरुबाट कथा । उ भा (१७) न्त गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कुसुमा$धरका मदिरा बटुली । मधुमस्त

बनी

तरुमूलतिर ॥

कति

रचेर सुनाउँदथेँ ॥

जलका खुँघुराहरुबाट कथा । उ

भा (१७) न्त गरेर गुलान बनी ।

का

र भाउ झिकेर अनि ॥

वनकी महिमासरि कान दिने ।

म बुनी दिलमा सपना कहने ॥ (१८)

म बताउँदथैँ कसरी दिलमा । साँझ पसी सब सभ्य बने ॥ चिडिया पनि गान बने । कसरी कविता जलबाट बुने ॥ ५१९)

अनि ल्याउँदथैं जलरत्न पनि । - " उसका शिरलाइ जुहार दिन ॥-

अनि निर्झरिणी

उत नृत्य00

उनको

सुनिँदा ।

त गाउँदथैँ ॥

(२०) मृदु अङ्ग प्रसङ्गसँग ।

कुसुमान्वित भै मलया$निलमा ॥

सब प्राकृत प्रेरणले रसिला । प्रबलीकृत

भाव

(र)

हिलाउँदथें ॥

अनि अस्फुट पल्लव भावहरू । मृदु आउँदधे उनका मनमा ॥

सुन छाउँदथे उनका शिरमा ।

सुन तार बजाउँदथेँ करमा ॥

जल झल्झल प्रेम लिई गहमा । रहँदा वनमा उनका

(रर)

सँगमा ॥