This page has not been proofread
द्वितीय सर्ग
(मालिनी)
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।।
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।
पवन-चपल बालभार पुष्पादि पाई ।।
(१)
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।।
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।।
(२)
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।
मधुमल हरिया छन् मस्त उन्मालाई ।।
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।।
(३)
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।।
जल-लवसित मुसतार भै भई दाना ।
विविध वितप खम्बा छन् अलङ्कार नाना ।।
(४)