Jump to content

Page:Shakuntala.pdf/23

From Nepali Proofreaders
Revision as of 21:33, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? महामायाद्वारा विचलित बनाईकन यसो॥ बडा बज्री जस्ता पनि कपट ली कातर भए । बडा दौता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥ (४७) बज्जीले यो प्रबल तपको ताप...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? महामायाद्वारा विचलित बनाईकन यसो॥ बडा

बज्री जस्ता पनि कपट ली कातर भए ।

बडा दौता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥ (४७) बज्जीले यो प्रबल तपको तापहरण ।

, तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥ ननाघी स्वगैंको झिलिमिलि जगत्‌को जितिलिने । परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥ (४८) मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।

दिन

दिन

रस

लिन्थे क्या

मुसारेर

तर हरि ! कविता यो कालिमाले छ काली । यससँग

दिन

बित्छन्‌

(४९)

1

खानुपर्ने

गाला ॥ गाली ॥