This page has not been proofread
(सग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी।
बढथिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रज़ी॥
सड़ी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी।
रही रद्दी अनेकों मृदु लयहरुमा बद्दछिन् चित्त-गड़ी॥
(५३)
ढद्दी ढही तरङ्गी रँगरँगहरुका खेलमा चित्त बड़गी।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ कीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बद्दछिन् चित्तचङ्गी ।
(५४)
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र।
त्यस्ती मीठी उज्याली विहगशिशुसेंगे दाँजिंदा आज भित्र।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र।
भल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)