This page has not been proofread
छ गोरु उस्तै अझ नेत्रहीन ।
यहाँ छ भैवी अघि हेर बीन ॥
यहाँ छ हीरा कपिको अगाडि ।
मकै चरा भज् अन मूर्ख हाँडी ॥
(८४)
सबै जगत्मा छ मपाईँ जैसी ।
जान्ने कहाँ हुन्छ दधालु भैसी ॥
दिए तँलाई त्रिदिवेश ताज ।
बेच्ने घिद्दस् भज्न तमाल गाँजा ॥
(८५)
हवाहरूले जसको सुगन्ध ।
भजी महासागर दीर्घ तर्छन् ॥
उही छ आसा रँगरूप हेर ।
ती अङ्ग राम्रा उनका मिलेर ॥४
(८६)
"त्यसौ भए ता म उपाय खोज्छु ।"
भनी कन्याईकन त्यो कपाल ॥
घोरिन्छ, देखी उसलाइ राजा ।
हाँसेर भन्छन् "कति मूर्ख बन्छन् ॥
(८७)
तिमी अगाडि प्रतिभाविपन्न ।
बनेख तिम्रो शार कृष्ण धन्य ॥
उ रौं चमत्कारसमान लामा ।
दुपी त श्रीपेच छ स्वाँगनामा ॥
(८८)
मुसुक्क हाँसी विधिले लिएर ।
'म उब्जनी गर्दछु एक मान्छे ॥'
भनेर, माटो तटको सुदूर ।
दुःखी नहन् क्वै जगमा भनेर ॥
सिर्जे तिमी नै तब चट्ट हेर ।"
(८९)
श