ककल् कलकलाउँदी पलिलले झझल् झल् बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
स्कोमल निनादिनी लहरले घुमौरी ननी ॥
छचल् मचल शौलकी त्वरितगामिनी सुन्दरी ।
करद्दगहरुकी तृषा वन-सिँगार बग्दी स्रा ॥
हरा पुलिनसुन्दरी कसुमकी विलासी गति ।
छ गानपथधमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कँदी ।
सलक्क मृदु बादुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कसुमदार पत्रादिले ।
घनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहड्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृद् मर्मरी कवि बनाउँदी छन् चरा ॥
कनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
मुशीतल हरा हवा मधुर चल्छ हरहर् गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलौ ॥
(१०२)
वसन्त क्रत् बागमा प्रकृतिको सफा भागमा ।
विहड्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृद् परागमा हुदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०२)
प्रभाकर प्रतापका मृदुल रषमिका छन् यहाँ ।
सुषीतला हवा हँदा मध्र श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन् पवनमा सजीवानन ।
छ कद्दमल फुकाउँदो उर सुगन्धको रञ्जन ॥
Page:Shakuntala.pdf/191
Appearance
This page has not been proofread
