This page has been validated
कविशिरोमण लेखनाथ पौड्यालको उच्चबौद्धिकता प्रकट भएको कृति हो । वि.सं. १९७३ मा 'ऋतुविचार' सँगै लेखिएको यस कृतिमा स्रष्टाले मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको छ।
यसको भूमिकामा स्रष्टाले थप ६ वटा विनोद लेख्ने बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. १९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि पछिल्लो पुस्ताका पाठकका लागि अप्राप्य थियो ।
कविशिरोमणिको लोपोन्मूख कृतिलाई प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित छौँ ।