Jump to content

Page:Buddhibinodko pahila binod.pdf/33

From Nepali Proofreaders
Revision as of 09:49, 17 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

कविशिरोमण लेखनाथ पौड्यालको उन्चबौद्धिकता प्रकट भएको कृति हो । वि.सं. १९७३ मा 'क्रतुविचार' सँगै लेखिएको यस कृतिमा श्रष्टाले मानवजीवनको सार्थकता खोज्न अभिप्रेरित गर्नुभएको छ।

यसको भूमिकामा ग्रष्टाले थप ६ वटा विनोद लेख्ने बाचा गर्नुभएको थियो । तर, पूरा हुन सकेन । वि.सं. १९९४ मा पहिलोपल्ट प्रकाशित यो पहिलो विनोद पनि पछिल्लो पुस्ताका पाठकका लागि अप्राप्य थियो ।

कविशिरोमणिको लोपोन्मूख कृतिलाई प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित छौँ ।