This page has not been proofread
पृथिवीराज अवतार थिए
हिन्दूका भूषण ।
इतिहासबाट
सत्यको थुन
दुहुनी कन
दुहुँदा हामी चौडा हुँ प्यारा !
नराखी दूषण ।
पृथिवीराज अवतार थिए
हिन्दूका भूषण ।
इतिहासबाट
सत्यको थुन
दुहुनी कन
दुहुँदा हामी चौडा हुँ प्यारा !
नराखी दूषण ।