Jump to content

Page:Shakuntala.pdf/10: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।

बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥ "
::बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।

"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥  
::"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥  
(२३)
{{pcn|(२३)}}

मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।

वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥  
::वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥  
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।  

बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥  
::बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥  
(२४)
{{pcn|(२४)}}

"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।  

हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥  
::हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥  
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।

लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥  
::लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥  
(२५)
{{pcn|(२५)}}

"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।

मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ॥  
::मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ॥  
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।

पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥  
::पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥  
(२६)
{{pcn|(२६)}}

जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।

रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥  
::रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥  
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।

काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥  
::काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥  
(२७)
{{pcn|(२७)}}

"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।  

जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥  
::जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥  
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।

पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥  
::पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥  
(२८)
{{pcn|(२८)}}
</poem>
</poem>}}

Revision as of 00:29, 8 February 2025

This page has been proofread

"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"