Jump to content

Page:Bhikari.pdf/36: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 15: Line 15:
:::छ शुद्ध यो जीवनको सबै कण ॥
:::छ शुद्ध यो जीवनको सबै कण ॥


{{pcn|३}}  
{{pcn|३}}
निधार मेरो पसिना-जडाउ छ
निधार मेरो पसिना-जडाउ छ
:::मोती तिनैको अनमोल भाउ छ ॥
:::मोती तिनैको अनमोल भाउ छ ॥
Line 21: Line 21:
:::पीयूषको स्वाद छ गाँसगाँसमा ॥
:::पीयूषको स्वाद छ गाँसगाँसमा ॥


{{pcn|४}}  
{{pcn|४}}
छ भोक मीठो, रसिलो प्यास
छ भोक मीठो, रसिलो प्यास
:::छ अन्तमा व्यञ्जनको सुवास ॥
:::छ अन्तमा व्यञ्जनको सुवास ॥
</poem>
</poem>
}}
}}

Revision as of 00:14, 8 February 2025

This page has been proofread
गरीब


गरीब भन्छौ ? सुखको म झैं धनी
मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम ॥


प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण ॥


निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ ॥
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा ॥


छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास ॥