Page:Bhikari.pdf/51: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । | पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । | ||
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥ | जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥ | ||
Line 9: | Line 9: | ||
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥ | नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥ | ||
२ | {{pcn|२}} | ||
साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार । | साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार । | ||
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥ | दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥ | ||
Line 15: | Line 15: | ||
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥ | एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥ | ||
३ | {{pcn|३}} | ||
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान । | अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान । | ||
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥ | आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥ |
Revision as of 00:09, 8 February 2025
This page has been proofread
अन्त्यमा
१
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥
२
साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥
सुन्दर दिव्य यो रङ्गभूमिको एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥
३
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ॥