Page:Bhikari.pdf/48: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
{{pcn|४}} | |||
बुट्टा र फूलहरुको हरियो छ सारी | बुट्टा र फूलहरुको हरियो छ सारी | ||
मीठो छ बैंस मृदुभाषण मोहकारी । | मीठो छ बैंस मृदुभाषण मोहकारी । | ||
Line 7: | Line 7: | ||
पट्ठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥ | पट्ठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥ | ||
{{pcn|५}} | |||
हाम्रा पहाड, वनबाट चलीरहेको | हाम्रा पहाड, वनबाट चलीरहेको | ||
मीठो हवा अमृतको रसतुल्य आयो । | मीठो हवा अमृतको रसतुल्य आयो । | ||
Line 13: | Line 13: | ||
के जादुले जगतको फुलबारि छायो !! | के जादुले जगतको फुलबारि छायो !! | ||
{{pcn|६}} | |||
पर्दा तुषार कुहिराहरुको खुलेर | पर्दा तुषार कुहिराहरुको खुलेर | ||
आयो वसन्त सब सुन्दरता स्वरूप । | आयो वसन्त सब सुन्दरता स्वरूप । |
Revision as of 00:08, 8 February 2025
This page has been proofread
४
बुट्टा र फूलहरुको हरियो छ सारी
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
पट्ठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥
५
हाम्रा पहाड, वनबाट चलीरहेको
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के जादुले जगतको फुलबारि छायो !!
६
पर्दा तुषार कुहिराहरुको खुलेर
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
सौन्दर्यका खुलदछन् हिउँमा लुकेर ॥