Page:Bhikari.pdf/45: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
४ | {{pcn|४}} | ||
यो ठाउँमा सब मनोहर कान्तिबाट | यो ठाउँमा सब मनोहर कान्तिबाट | ||
:::बढ्थिन् तिनी दिनदिनै घुमि शैल-फाँट । | :::बढ्थिन् तिनी दिनदिनै घुमि शैल-फाँट । | ||
Line 7: | Line 7: | ||
:::बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥ | :::बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥ | ||
५ | {{pcn|५}} | ||
राम्री थिइन् अधिक सुन्दर भै नचर्की | राम्री थिइन् अधिक सुन्दर भै नचर्की | ||
:::राम्री भइन् मधुर, मोति हुने सहर्की । | :::राम्री भइन् मधुर, मोति हुने सहर्की । | ||
Line 13: | Line 13: | ||
:::यौटै भएर रसिली हँसिली अमोल ॥ | :::यौटै भएर रसिली हँसिली अमोल ॥ | ||
६ | {{pcn|६}} | ||
तिन्का ठुला नजर ती, जलमा प्रकाश | तिन्का ठुला नजर ती, जलमा प्रकाश | ||
:::त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास । | :::त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास । | ||
Line 19: | Line 19: | ||
:::जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥ | :::जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥ | ||
७ | {{pcn|७}} | ||
छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन् | छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन् | ||
:::उस्पारमा कुन कुना सुर गाउँमा छन् । | :::उस्पारमा कुन कुना सुर गाउँमा छन् । |
Revision as of 00:07, 8 February 2025
This page has been proofread
४
यो ठाउँमा सब मनोहर कान्तिबाट
बढ्थिन् तिनी दिनदिनै घुमि शैल-फाँट ।
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥
५
राम्री थिइन् अधिक सुन्दर भै नचर्की
राम्री भइन् मधुर, मोति हुने सहर्की ।
यौटा किसान घरको सुकुमारि फूल
यौटै भएर रसिली हँसिली अमोल ॥
६
तिन्का ठुला नजर ती, जलमा प्रकाश
त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास ।
त्यो शुद्ध पैरन तथा हलुका उज्यालो
जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥
७
छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन्
उस्पारमा कुन कुना सुर गाउँमा छन् ।
जो देखिँदैन उहि सम्झनुको विषाद
आनन्द बन्दछ मिठो यसको प्रसाद ॥