Jump to content

Page:Bhikari.pdf/40: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{center block|
{{center block|
<poem>
<poem>
{{pcn|}}
टाढा कुनातिर कतै रमणीय ठाउँ
टाढा कुनातिर कतै रमणीय ठाउँ
:::जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
:::जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
Line 9: Line 9:
::सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥
::सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥


{{pcn|}}
बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
:::सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
:::सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
Line 15: Line 15:
::हेरेर भीर भर सुन्दरता अपार ॥
::हेरेर भीर भर सुन्दरता अपार ॥


{{pcn|}}
चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
:::टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
:::टाढा छ मर्मर मिठो जल जान्छ खेली ।

Revision as of 00:04, 8 February 2025

This page has been proofread
किसान


टाढा कुनातिर कतै रमणीय ठाउँ
जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
झुप्रो छ एक जसमाथि फुलेर आरु
सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥


बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
बस्छन्‌ त्यहाँ प्रकृतिका शिशुतुल्य चार
हेरेर भीर भर सुन्दरता अपार ॥


चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
बारीभरी छ हरिया, कलिलो पलाई
देखेर छाति भरिने सुख भो मलाई ॥