Page:Shakuntala.pdf/10: Difference between revisions
→Not proofread: Created page with "<poem> “मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू । बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ।।” भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । “आसू होस् सब दोष, होश पर होस्,..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू । | |||
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु | बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥ " | ||
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । | भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । | ||
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥ | |||
(२३) | (२३) | ||
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका । | मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका । | ||
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा | वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥ | ||
ती माला | ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन । | ||
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन | बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥ | ||
(२४) | (२४) | ||
हुन् | "बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो । | ||
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– | हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥ | ||
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन | भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' । | ||
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥ | |||
(२५) | (२५) | ||
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै | "नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् । | ||
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ॥ | |||
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो । | पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो । | ||
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो | पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥ | ||
(२६) | (२६) | ||
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी । | जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी । | ||
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ | रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥ | ||
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन । | घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन । | ||
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् | काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥ | ||
(२७) | (२७) | ||
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका | "हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको । | ||
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥ | |||
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी । | नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी । | ||
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् । | पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् । | ||
(२८) | (२८) | ||
</poem> | </poem> |
Revision as of 02:17, 24 January 2025
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥ "
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)
"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ।
(२८)