Page:Bhikari.pdf/34: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
४ | {{pcn|४}} | ||
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | ||
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै । | यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै । | ||
Line 7: | Line 7: | ||
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥ | हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥ | ||
५ | {{pcn|५}} | ||
माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस | माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस | ||
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर । | माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर । | ||
Line 13: | Line 13: | ||
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥ | हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥ | ||
६ | {{pcn|६}} | ||
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी | केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी | ||
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि । | वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि । | ||
Line 19: | Line 19: | ||
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥ | मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥ | ||
७ | {{pcn|७}} | ||
यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन् | यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन् | ||
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा । | झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा । | ||
</poem> | </poem> | ||
}} | }} |
Revision as of 23:59, 7 February 2025
This page has been proofread
४
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥
५
माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥
६
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥
७
यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।