Page:Bhikari.pdf/32: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥ | हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥ | ||
६ | {{pcn|६}} | ||
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् | हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् | ||
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन् । | जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन् । | ||
Line 10: | Line 10: | ||
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ | हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ | ||
७ | {{pcn|७}} | ||
नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा | नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा | ||
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा । | शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा । | ||
Line 16: | Line 16: | ||
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥ | भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥ | ||
८ | {{pcn|८}} | ||
हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि | हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि | ||
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी । | बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी । | ||
Line 22: | Line 22: | ||
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ | बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ | ||
९ | {{pcn|९}} | ||
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक | हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक | ||
'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक । | 'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक । |
Revision as of 23:58, 7 February 2025
आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥
६
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन् ।
हाम्रा छन् पुतली सिँगार्न कपडा व्यापारका झेलमा
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥
७
नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥
८
हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥
९
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक
'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक ।
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥